KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

किसान र बेरोजगार युवा केन्द्रित दुई ठूलो योजना घोषणाः मुख्यमन्त्री यादव

किसान र बेरोजगार युवा केन्द्रित दुई ठूलो योजना घोषणाः मुख्यमन्त्री यादव

जनकपुर, १० मंसिर । मधेश प्रदेश सरकारले खडेरी र डुबानका कारण धानबालीमा ठूलो क्षति व्यहोरेका किसानहरूलाई प्रतिकठ्ठा १५ सय रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै प्रदेशका १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक बेरोजगार युवाहरूलाई मासिक २ हजार रुपैयाँ भत्ता वितरण गर्ने तयारी पनि छ । आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सरोज कुमार यादवले कृषि तथा युवा क्षेत्रमा केन्द्रित यी दुई कार्यक्रमले प्रदेशका किसान र बेरोजगार युवालाई तत्कालिक राहत पुग्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री यादवका अनुसार कृषि मन्त्रालयबाट संकलित तथ्यांकका आधारमा धानबाली क्षति भएको क्षेत्रमा राहत वितरण गर्दा करिब ३६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त राहत खडेरी र पछि परेको अविरल वर्षाका कारण डुबानबाट दोहोरो चोट व्यहोरिरहेका किसानका लागि राहतस्वरूप प्रदान गरिँदैछ ।

यस वर्ष मनसुन अवधिमै लामो समय खडेरी परेपछि प्रदेश सरकारले मधेशका धेरै जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । खडेरी नपस्कँदै असोज महिनाको लगातार वर्षाले अधिकांश जिल्लामा धानबाली डुबानमा परेका थिए ।

यस्तै, बेरोजगार युवाको पहिचान गरी जीवन निर्वाह सहज बनाउन प्रदेश सरकारले बेरोजगार भत्ता कार्यक्रम अघि बढाएको मुख्यमन्त्री यादवले बताए ।

प्रदेशमा स्नातक तह उत्तीर्ण गरे पनि कुनै प्रकारको रोजगारमा नलागेका १ लाख ४८ हजार जति युवा रहेको तथ्यांक रहेको उनले जानकारी दिए ।

यी युवालाई प्रतिमहिना २ हजार रुपैयाँका दरले जीवन निर्वाह भत्ता वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए ।

Facebook Comment

Related Posts

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

एनडीटीभी वर्ल्ड समिटमा वाग्ले र मोदीको भेट

एनडीटीभी वर्ल्ड समिटमा वाग्ले र मोदीको भेट

साइबर सुरक्षालाई ध्यान दिँदै राष्ट्र बैंकका सेवा बन्द

साइबर सुरक्षालाई ध्यान दिँदै राष्ट्र बैंकका सेवा बन्द

एनडीटीभी विश्व सम्मेलनमा सम्बोधन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

एनडीटीभी विश्व सम्मेलनमा सम्बोधन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

इरान-अमेरिका तनाव चर्कियो, ऊर्जा संरचनामाथि आक्रमणको चेतावनी

इरान-अमेरिका तनाव चर्कियो, ऊर्जा संरचनामाथि आक्रमणको चेतावनी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar