KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राजनीतिक दल, सरकार र जेन–जेडी प्रतिनिधिसँग आयोगको संयुक्त छलफलको तयारी

नामावली दर्तामा उछालः एक दिनमै ८० हजार नयाँ मतदाता थपिए

काठमाडौं, ३० कात्तिक । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माणका विषयमा राजनीतिक दल, सरकार तथा जेन–जेडी (न्भल श्) प्रतिनिधिहरूसँग सामूहिक संवाद गर्ने तयारी गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, आयोगले निर्वाचन अनुकूल वातावरण बनाउन चार पक्षीय बैठक आयोजना गर्न लागेको हो । आइतबार आयोगमा आयोजित निर्वाचन पूर्वतयारीसम्बन्धी छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालसहितका अधिकारीहरूको सहभागिता थियो ।

छलफलका क्रममा भण्डारीले सबै सरोकारवालामध्यमार्फत सहकार्यको आवश्यकता औंल्याउँदै आयोगले चाँडै नै संयुक्त बैठक आह्वान गर्ने तयारी भइरहेको बताए । उनले सरकारबाट अहिले सम्म प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी निर्वाचनका लागि आवश्यक साधन व्यवस्था, सुरक्षा प्रबन्ध र वातावरण निर्माणमा सरकारले अझ महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास प्रकट गरे ।

आयोगले आइतबारै विज्ञप्ति जारी गरी राजनीतिक दल, नेपाल सरकार, युवा पुस्ताका प्रतिनिधि तथा आयोगबीच हुने छलफल तथा अन्तक्र्रियामा सहजीकरण गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको जनाए । चार पक्षीय छलफलको ठ्याक्कै मिति भने खुलाइएको छैन । भण्डारीका अनुसार आयोगले निर्वाचन मिति घोषणा भएयता योजनाबद्ध रूपमा पूर्वतयारीका कामहरू अगाडि बढाइरहेको छ।

Facebook Comment

Related Posts

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar