KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषामा मिटरब्याज पीडित महिलाको निर्मम हत्या र गहना समेत लुटियो

पर्साको छिपहरमाईमा युवकको रहस्यमय मृत्यु, अनुसन्धान जारी

जनकपुर, २५ कात्तिक । धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोरमा एक महिलाको क्रुर रूपमा हत्या भएका छन् ।

६२ वर्षीया चन्द्रकला देवी दास सोमबार साँझ खेतमा मृत फेला परेकी छन् । प्रहरीका अनुसार उनको टाउको र अनुहारमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

शव घरबाट करिब ५०० मिटर टाढा भेटिएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी गणेश बमले बताए । घटनाको खबर राति करिब ९ बजे प्रहरीलाई प्राप्त भएपछि टोली घटनास्थल पुगेको थियो ।

अनुसन्धानकै क्रममा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । मृतक महिलाले लगाएका सुन–चाँदीका गहना समेत लुटिएको पाइएको प्रहरीले जनाएको छ ।

ती गहना पछि बरामद गरिएका छन्, तर लुटपाटमा संलग्न व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन । स्थानीयवासीका अनुसार चन्द्रकला देवी मिटरब्याज (सूदखोरी) सम्बन्धी समस्याको पीडित थिइन्।

सोही कारणले उनीमाथि आक्रमण गरिएको हुन सक्ने आशंका प्रहरीले व्यक्त गरेको छ ।

Facebook Comment

Related Posts

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षाको पूर्वानुमान

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar