KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महाराजगन्जमा प्रहरीको हत्या पाँच जना पक्राउ

भक्तपुरमा झगडा रोक्न पुगेका प्रहरीमाथि आक्रमण, तीन जना पक्राउ

काठमाडौं, ९ कात्तिक । महाराजगन्जमा जेनजी आन्दोलनका क्रममा दुई प्रहरीको मृत्यु भएको घटनामा संलग्न प्रहरीले थप पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको ज्यान गएपछि गरिएको विस्तृत अनुसन्धानका क्रममा नयाँ नामहरू सार्वजनिक भएका हुन् । प्रहरीले पक्राउ गरेका मध्ये गोरखा, तनहुँ, सर्लाही र रामेछापका युवा रहेका छन् ।

पक्राउ पर्नेहरूमा गोरखा घर भएका सोम गुरुङ, तनहुँका राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका सुमित तितुङ र रामेछापका दीपक मगर रहेका छन्। उनीहरू अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा हिरासतमा रहेका छन् ।

प्रारम्भिक अनुसन्धानअनुसार, उनीहरू आन्दोलनको भीडमा मिसिएर प्रहरीमाथि आक्रमणमा सहभागी भएको देखिएको छ । अनुसन्धान अधिकारीहरूको भनाइमा, उनीहरूले असई राय र जवान थापामाथि कुटपिट गरी हत्या गरेको प्रमाण फेला परेको छ ।

काभ्रेका क्याप्छाकी र मकवानपुरका थिङले जवान उत्तम थापामाथि आक्रमण गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, सिन्धुपाल्चोकका पौडेल र उदयपुरका विकले असई रायमाथि आक्रमण गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, पछिल्लो चरणमा पक्राउ परेका पाँच जनामाथि अनुसन्धान पूरा गरी पूरक प्रतिवेदन अदालतमा पेश गर्ने तयारी भइरहेको छ । प्रहरीका अनुसार, सुमित तितुङ र दीपक मगरलाई असार ३१ गतेदेखि हिरासतमा राखिएको थियो भने बाँकी तीन जना कार्तिक ३ गते पक्राउ परेका हुन् ।

Facebook Comment

Related Posts

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षाको पूर्वानुमान

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar