KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बत्ती जडानमा करेन्ट लागेर एक जनाको मृत्यु

पर्साको छिपहरमाईमा युवकको रहस्यमय मृत्यु, अनुसन्धान जारी

जनकपुर, २ कात्तिक । पर्साको वीरगञ्ज महानगरपालिका–१ छपकैया टोलमा झिलीमिली बत्ती जडान गर्दैगर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएका छन् ।

मृत्यु हुने १७ वर्षीय पियुसकुमार साह हुन् । प्रहरीका अनुसार, शनिबार साँझ उनी आफ्नै घरको छतमा बत्तीको तार जडान गर्दै गर्दा अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि गम्भीर घाइते भएका साहलाई तुरुन्तै उपचारका लागि नारायणी अस्पताल पु¥याउने प्रयास गरिएको थियो । तर, बाटोमै उनको मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

साहको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताए ।

Facebook Comment

Related Posts

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षाको पूर्वानुमान

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

चिलिमे जलविद्युत् केन्द्रको सुरुङबाट चार शव र मानव अङ्ग फेला

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

ताजा समाचार

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षाको पूर्वानुमान

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar