KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कर्णालीमा दुई हप्तामा दुर्घटनामा ६ जनाको मृत्यु

फलामको रेलिङमा मोटरसाइकलको ठक्करले तीन जना घाइते

काठमाडौं, २० असोज । कर्णाली प्रदेशमा पछिल्ला दुई हप्ताको अवधिमा भएका विभिन्न सडक दुर्घटनामा ६ जनाको मृत्यु भएका छन् ।

मृतक मध्ये चार पुरुष, एक महिला र एक बालक रहेको छ । यस अवधिमा भएका दुर्घटनाबाट १३२ जना घाइते भएका छन् । तीमध्ये ५६ जना गम्भीर घाइते र ७६ जना सामान्य घाइते रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले बताए ।

प्रहरीका अनुसार, चाडपर्व सुरक्षा योजना लागू भएपछि हालसम्म ५१ वटा सडक दुर्घटनामा ६१ सवारी साधन संलग्न भएका छन् । दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै प्रदेश प्रहरी कार्यालयले असोज ६ गतेदेखि चाडपर्व सुरक्षा योजना २०८२ कार्यान्वयनमा ल्याएको हो ।

सबैभन्दा बढी दुर्घटना सुर्खेतमा भएका छन् । सुर्खेतमा मात्र १९ दुर्घटनामा एक जनाको मृत्यु र ४३ जना घाइते भएका छन् ।

रुकुम पश्चिममा १० वटा दुर्घटनामा २५ जना घाइते भएका छन् ।

सल्यानमा ६ वटा दुर्घटनामा तीन जनाको मृत्यु र नौ जना घाइते भएका छन् ।

दैलेखमा ४ दुर्घटनामा एक जनाको मृत्यु र २६ जना घाइते भएका छन् ।

जाजरकोटमा पनि ४ दुर्घटनामा एक जनाको मृत्यु र १५ जना घाइते भएको छ ।

कालीकोटमा ३ दुर्घटनामा ५ जना घाइते भएका छन् भने जुम्लामा ४ दुर्घटनामा ८ जना घाइते भएका छन् ।

डोल्पामा एक दुर्घटनामा एक जना घाइते भएका छन् भने मुगु र हुम्ला यस अवधिमा सडक दुर्घटनामुक्त रहेका छन् ।

दशैं सकिन अझै केही दिन बाँकी रहेकाले दुर्घटनाको जोखिम अझै कायम रहेको प्रहरीले बताएको छ । चाडपर्वलक्षित विशेष सुरक्षा योजना कार्यान्वयनका क्रममा प्रदेशभर एक हजार २१८ वटा टोलीमा तीन हजार नौ सय आठ जना प्रहरी परिचालन गरिएको छ ।

सुरक्षा र निगरानी सुदृढीकरणका लागि ५३ वटा मोबाइल गस्ती, ११२ वटा मोटरसाइकल गस्ती, ९२ वटा द्रुत प्रतिकार्य टोली, १७८ वटा पैदल गस्ती र २० वटा लामो तथा छोटो दूरीका प्रहरी गस्ती परिचालन गरिएको छ।

Facebook Comment

Related Posts

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

मौसम बदली, दिउँसो र राति वर्षा हुने सम्भावना

रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै पक्राउ परे १९ जना

रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै पक्राउ परे १९ जना

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

बजेट तर्जुमा अघि रास्वपाको रणनीतिक छलफल सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar