KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पहिरोको जोखिमः नागढुंगामा प्रहरीको माइकिङ– ‘अगाडि नबढ्नुहोस्’

पहिरोको जोखिमः नागढुंगामा प्रहरीको माइकिङ– ‘अगाडि नबढ्नुहोस्’

काठमाडौं, १८ असोज । धादिङ र तनहुँमा आएको लगातार पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात पूर्णरूपमा अवरुद्ध भएपछि प्रहरीले नागढुंगा चेकपोस्टमा यात्रुहरूलाई अगाडि नबढ्न आग्रह गर्दै माइकिङ गरिरहेको छ ।

काठमाडौं प्रवेश तथा बाहिरिने मुख्य नाका नागढुंगामा खटिएका सुरक्षाकर्मीहरूले लगातार माइकिङ गर्दै यात्रुहरूलाई चेतावनी दिइरहेका छन्– “धादिङतर्फ जान असुरक्षित छ, कृपया काठमाडौंमै फर्कनुहोस् र सुरक्षित रहनुहोस् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा आज बिहान करिब २ बजे पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध भएको थियो ।

केही समयको प्रयासपछि बाटो केही खुलाइए पनि पुनः बिहान ६ बजेतिर माथिबाट ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ ।

प्रहरीका अनुसार अहिलेको अवस्था हेर्दा तत्काल बाटो खुल्ने सम्भावना कम छ । त्यसैले सवारी चालक, सहचालक र यात्रुहरूलाई सुरक्षाको लागि काठमाडौंमै रोक्नुपर्ने अवस्था आएको हो ।

जिल्ला प्रहरी कार्यालय, धादिङले जानकारी गराए अनुसार जोखिमयुक्त क्षेत्रमा सवारी आवागमन राति ६ बजेदेखि रोकिएको छ । पहिरोको जोखिम कायम रहेका कारण बाटो खुलाउने कार्यमा पनि कठिनाइ भइरहेको छ ।

सुरक्षा जोखिम बढेकाले नागढुंगाबाट धादिङतर्फ जाने सवारी साधनलाई नियन्त्रण गरिएको र सवारी चालकहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।

Facebook Comment

Related Posts

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

यमन-साउदी तनाव बढ्यो, अमेरिकाद्वारा नागरिकलाई सतर्क रहन आग्रह

यमन-साउदी तनाव बढ्यो, अमेरिकाद्वारा नागरिकलाई सतर्क रहन आग्रह

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

जनताको कुरा सुन्न मेची-महाकाली यात्रा गर्दै सांसद अमरेश सिंह

जनताको कुरा सुन्न मेची-महाकाली यात्रा गर्दै सांसद अमरेश सिंह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar