KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरी बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

महोत्तरी : बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ जना घाइते

जनकपुर, १७ असोज । जिलला महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । २५ जना घाइते छन् ।

काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६४ नम्बरको बस आज बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका ईश्वरपुर नपा १२, सर्लाहीका शुख बहादुर खड्काका छोरा १२ वर्षीय प्रविण खड्काको शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको हो ।

यसअघि स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको थियो । बस दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले पुष्टि गरेका छन ।

उनका अनुसार बस दुर्घटनामा २५ जना घाइते भएको छन् भने घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

Facebook Comment

Related Posts

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

यमन-साउदी तनाव बढ्यो, अमेरिकाद्वारा नागरिकलाई सतर्क रहन आग्रह

यमन-साउदी तनाव बढ्यो, अमेरिकाद्वारा नागरिकलाई सतर्क रहन आग्रह

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

जनताको कुरा सुन्न मेची-महाकाली यात्रा गर्दै सांसद अमरेश सिंह

जनताको कुरा सुन्न मेची-महाकाली यात्रा गर्दै सांसद अमरेश सिंह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar