KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँको क्षति भएको अनुमान

जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँको क्षति भएको अनुमान

काठमाडौं, ५ असोज । जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको भन्दै उद्योग वाणिज्य महासंघले सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा निजी क्षेत्रको सुरक्षाका लागि सरकार र निजी क्षेत्रबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

उनले निजी क्षेत्रमाथि भएको आक्रमणले उद्यमशीलता र लगानी वातावरण कमजोर भएको उल्लेख गर्दै, यसको असर दीर्घकालीन हुन सक्ने चेतावनी दिए ।

महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (क्ष्ँऋ) को संयुक्त अध्ययनअनुसार, नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने कुल रोजगारीमध्ये ८६ प्रतिशत रोजगारी निजी क्षेत्रमै रहेको तथ्याङ्क सार्वजनिक गरियो ।

ढकालले देशभरको क्षति विवरण संकलन भइरहेको र प्रारम्भिक आकलनअनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भइसकेको जानकारी दिए । उनले विशेषगरी साना तथा ग्रामीण उद्योगहरूको अवस्था गम्भीर रहेको र कतिपय विवरण अझै संकलनको प्रक्रियामा रहेको बताएको छ ।

महासंघले सरकारलाई आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा उपलब्ध गराउन, आयकर र भ्याटमा छुट प्रदान गर्न, र लगानीमैत्री नीति ल्याउन सुझाव दिएको छ। साथै, दोषीमाथि कारबाही नगरे दण्डहीनताको संस्कृति फैलिने र निजी लगानी निरुत्साहित हुने चेतावनी दिइएको छ।

Facebook Comment

Related Posts

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

झापामा कलेज बस दुर्घटनाले चार जना घाइते

१२ ट्रेड युनियनको दर्ता खारेज

१२ ट्रेड युनियनको दर्ता खारेज

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar