काठमाडौं, १२ भदौ । काठमाडौंको पशुपति मंन्दिरमा एक महिला मृत फेला परेकी छिन् ।
पशुपति आर्यघाट नजिकैको सत्तलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् । मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन ।
बिहीबार बिहान मृत अवस्थामा पाएकी महिलाको परिचय नखुलेकाले थप अनुसन्धानको काममा असहज भएको प्रहरीले जानकाँरी दियो ।














