काठमाडौं, २१ साउन । झापामा गएको खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएका छन् ।
मंगलबार गौरादह नगरपालिका–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको झापा प्रहरीले बताए ।
प्रहरीका अनुसार घरदेखि करिब १० मिटर उत्तरमा रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको थिए ।
करेन्ट लागेर नेम्वाङको घटनास्थलमै मृत्य भएको हो ।














