KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सप्तरीमा ट्रकले किच्दा मोटरसाइकल चालकको मृत्यु

सप्तरीमा ट्रकले किच्दा मोटरसाइकल चालकको मृत्यु

सप्तरी, १६ असार । सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

दुई मोटरसाइकल ठोक्किँदा सडकमा लडेका चालकको ट्रकले किच्दा मृत्यु भएको हो । खडक नगरपालिका– ७ स्थित पूर्व पश्चिम राजमार्गअन्तर्गतको विसनपुर चोकनजिकै आइतबार भएको दुर्घटनामा वडा नम्बर ९ घर भएका ४५ वर्षीय दिपेन्द्र विश्कर्माको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विश्वकर्मा चढेको प्रदेश १–०५–००१ प १५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स २ प १९८५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकमा लडेका विश्वकर्मालाई विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००१ ख ३६३ नम्बरको ट्रकले किचेको र उनको मृत्यु भएको छ ।

ट्रक चालक हेटौँडा उपमाहानगरपालिका १५ का २९ वर्षीय राम कुमार श्रेष्ठ तथा अर्का मोटरसाइकल चालक खडक नगरपालिका ७ का ३८ वर्षीय भुपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comment

Related Posts

मधेशका अनलाइन सञ्चार माध्यमलाई १५ दिनभित्र सूचीकृत हुन आह्वान

मधेशका अनलाइन सञ्चार माध्यमलाई १५ दिनभित्र सूचीकृत हुन आह्वान

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

सप्तकोशीमा बढ्यो जलसतह, कोशी ब्यारेजका २२ ढोका खुला

जानकीनगरमा युवतीमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी

जानकीनगरमा युवतीमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता बनिन्

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता बनिन्

एमाले केन्द्रीय कमिटीमा ३३ सदस्य मनोनीत

एमाले केन्द्रीय कमिटीमा ३३ सदस्य मनोनीत

अहिलेसम्मकै शक्तिशाली बन्दै एल निनो, मौसममा उथलपुथलको संकेत

अहिलेसम्मकै शक्तिशाली बन्दै एल निनो, मौसममा उथलपुथलको संकेत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar