KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कार दुर्घटनामा एकको मृत्यू तीन गम्भिर घाइते

कार दुर्घटनामा एकको मृत्यू तीन गम्भिर घाइते

वीरगँज, २६ जेष्ठ । वीरगञ्जमा पिपरा स्थित रेनुका पेट्रोल पम्प नजिक एक कार अनियन्त्रित भएर डिभाइडरमा ठक्करले एक जनाको मृत्यु भएका छन् भने तीन जना घाइते भएको छ ।

३ बजे गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बि. अर. ५५ बि. ९१०४ भएको कार आफैं अनियन्त्रित भई सडकको बीचमा रहेको पर्साको प्रहरीले जनाँएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते लाई उपचारका लागि बारा जिल्लाका प्रसौनीस्थित अस्पतालमा लगेको एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइतेलाई भारतको बिहार अन्तर्गत बेतिया, नरकटियागञ्जका करिब ४० वर्षीय गणेश सर्राफ रहेको छ, गम्भीर घाइते छ । त्यस्तै, सुधीर सोनीका २० वर्षीय छोरा रतन सर्राफ रहेको छ । रामबाबु सर्राफका करिब २१ वर्षीय छोरा बिटु सर्राफ अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, करिब ३० वर्षीय अर्का व्यक्ति बिटु उपचारको क्रममा अपराह्न ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

Facebook Comment

Related Posts

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

जयनारायण यादवमाथि आर्थिक दबाब ? अदालतको फैसला र कागजातमाथि प्रश्न

जयनारायण यादवमाथि आर्थिक दबाब ? अदालतको फैसला र कागजातमाथि प्रश्न

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar