KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बस पल्टिँदा ८ सवारीसाधन क्षति, ३ जना घाइते

बस पल्टिँदा ८ सवारीसाधन क्षति, ३ जना घाइते

काठमाडौँ, ७ जेष्ट । काठमाडौँमा आज एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा ८ वटा सवारी पल्टीदा ३ जना घाइते भएका छन् ।

काठमाडौँ महानगरपालिका ८ पिङ्लास्थान नजिक सडकखण्डमा गौशालाबाट तिलगंगातर्फ गइरहेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस आफैँ अनियन्त्रित हुदा दुर्घटनामा गाडीहरू पल्टी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त दुर्घटनामा बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस, बा ५ ख ७३१ नम्बरको हायस, बा प्र–०१–०२६ च ८५७६ नम्बरको कार, बि एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटरसाइकल र बा प्र–०२–०४६ प ४८१९ नम्बरको स्कुटरमा क्षति भएको हो ।

उक्त दुर्घटनामा धादिङका राजकुमार श्रेष्ठ, नुवाकोटका विकाश कट्टेल, र खोटाङका शैलेन्द्र राई घाइते भएको छ । अनियन्त्रित भएर पल्टिएको बसका चालक फरार रहेका प्रहरीले बताएको हो ।

Facebook Comment

Related Posts

युवा तहबाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा भिधान्त कुमार झा निर्वाचित

युवा तहबाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा भिधान्त कुमार झा निर्वाचित

महासभा सकेर प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

महासभा सकेर प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

वर्षासँगै चार प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

वर्षासँगै चार प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

कोसी-नारायणीमा जलसतह बढ्यो, विभिन्न जिल्लामा बाढीको जोखिम

भोटेकोशी बाढी : १ महिनापछि पनि हजारौँ परिवार विस्थापित

भोटेकोशी बाढी : १ महिनापछि पनि हजारौँ परिवार विस्थापित

मधेस-कोशीबीच बजेट, राजस्व र रोजगारीमा सहकार्य

मधेस-कोशीबीच बजेट, राजस्व र रोजगारीमा सहकार्य

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar