KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

काठमाडौँ जाँदै गरेको बस दुर्घटना, १५ जना घाइते

काठमाडौँ जाँदै गरेको बस दुर्घटना, १५ जना घाइते

सिरहा, २ जेष्ठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

रत्ननगर नगरपालिका–१० स्थित सडक खण्डमा शुक्रबार बिहान लहानबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको छ । बसमा ३९ जना यात्रु सवार थिए । दुर्घटनामा घाइते भएका १५ यात्रुमध्ये चार जनाको उपचार भरतपुरस्थित पुरानो मेडिकल कलेजमा र अन्यको बकुलहर अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दि ।

सबै घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

बाढी-पहिरोमा देशभर १२ जनाको मृत्यु, ७ जना बेपत्ता

सप्तकोशीको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा

सप्तकोशीको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा

धनुषाको आँपगाछीमा पहिरोले घर पुरिँदा ४२ वर्षीया महिलाको मृत्यु

धनुषाको आँपगाछीमा पहिरोले घर पुरिँदा ४२ वर्षीया महिलाको मृत्यु

महाअभियोग खेपेका पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ

मध्यराति पक्राउ परेका जबरा परिवारको जिम्मामा

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar