KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्शी, । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते छन् ।

आज बिहान देहरादुनबाट हर्सिल भन्ने ठाउँ जाँदै गरेको हेलिकप्टर गंगोत्रीभन्दा पर भागिरथी नदी नजिक पहाडी क्षेत्रमा दुर्घटना भएको हो । हेलिकप्टरमा सात जना सवार थिए ।

तीमध्ये पाँच जनाको मृत्यु र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाको अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

दुर्घटना भएको हेलिकप्टर निजी कम्पनीको हो । खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । भारतको मौसम विज्ञान विभागले सो क्षेत्रमा पानी पर्ने र हावाहुरी चल्ने चेतावनी जारी गरेको थियो ।

Facebook Comment

Related Posts

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

बाढी-पहिरोमा देशभर १२ जनाको मृत्यु, ७ जना बेपत्ता

सप्तकोशीको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा

सप्तकोशीको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा

धनुषाको आँपगाछीमा पहिरोले घर पुरिँदा ४२ वर्षीया महिलाको मृत्यु

धनुषाको आँपगाछीमा पहिरोले घर पुरिँदा ४२ वर्षीया महिलाको मृत्यु

महाअभियोग खेपेका पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ

मध्यराति पक्राउ परेका जबरा परिवारको जिम्मामा

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar