KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रौतहट : ठक्करबाट बुबा र छोरीको मृत्यु

रौतहट : ठक्करबाट बुबा र छोरीको मृत्यु

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

जनकपुर, २१ वैशाख । कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबुछोरीको मृत्यु भएका छन् ।

रौतहटको गरुडा नगरपालिका ३ गेडही टोल बस्ने ६० वर्षीय मोटरसाइकल चालक बलिराम सहनी र मोटरसाइकलमा पछाडि सवार छोरी ४० वर्षीया उर्मिला देवीको मृत्यु भएको छ ।

इलाका प्रह्री कार्यालय चन्द्रनिगाहपुरका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका ४ पश्चिम लचकामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको छ ।

कार चालक हेटौंडा उपमहानगरपालिका १२ का ४३ वर्षीय कुमार पोख्रेललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको इप्रका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताएको छ ।

Facebook Comment

Related Posts

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

बाढी-पहिरोमा देशभर १२ जनाको मृत्यु, ७ जना बेपत्ता

सप्तकोशीको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा

सप्तकोशीको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा

धनुषाको आँपगाछीमा पहिरोले घर पुरिँदा ४२ वर्षीया महिलाको मृत्यु

धनुषाको आँपगाछीमा पहिरोले घर पुरिँदा ४२ वर्षीया महिलाको मृत्यु

महाअभियोग खेपेका पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ

मध्यराति पक्राउ परेका जबरा परिवारको जिम्मामा

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar