KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रअघि बिहान १० बजे केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ।

केन्द्रीय कार्यसमितिमा प्रतिवेदनमाथि छलफल भएपछि बन्दसत्र अघि बढाइने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधनसम्बन्धी र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि बन्दसत्रमा सहभागी हुनेछन्।

यसैबीच, केन्द्रीय निर्वाचन समितिले पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आज मतदाता नामावली प्रकाशन हुनेछ भने भोलि उम्मेदवारी दर्ता हुनेछ। असोज २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी प्रचारप्रसारको समय दिइनेछ।

असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। मतदान राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ। मतदानपछि मतगणना सुरु गरिनेछ।

Facebook Comment

Related Posts

नख्खुबाट दीपक भट्टलाई सिन्धुपाल्चोक पठाइयो

नख्खुबाट दीपक भट्टलाई सिन्धुपाल्चोक पठाइयो

किभका प्रमुख पुललाई लक्षित गर्दै रुसको ड्रोन आक्रमण तीव्र

किभका प्रमुख पुललाई लक्षित गर्दै रुसको ड्रोन आक्रमण तीव्र

सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी

सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी

सरकार ढल्ने चर्चामाथि रविको व्यङ्ग्यात्मक टिप्पणी

सरकार ढल्ने चर्चामाथि रविको व्यङ्ग्यात्मक टिप्पणी

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

चम्पा देवी धार्मिकस्थल विवादमा दलित समुदायको न्यायको माग

चम्पा देवी धार्मिकस्थल विवादमा दलित समुदायको न्यायको माग

ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

नख्खुबाट दीपक भट्टलाई सिन्धुपाल्चोक पठाइयो

नख्खुबाट दीपक भट्टलाई सिन्धुपाल्चोक पठाइयो

किभका प्रमुख पुललाई लक्षित गर्दै रुसको ड्रोन आक्रमण तीव्र

किभका प्रमुख पुललाई लक्षित गर्दै रुसको ड्रोन आक्रमण तीव्र

सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी

सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी

सरकार ढल्ने चर्चामाथि रविको व्यङ्ग्यात्मक टिप्पणी

सरकार ढल्ने चर्चामाथि रविको व्यङ्ग्यात्मक टिप्पणी

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar