KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देशभरका साना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

काठमाडौं, ९ असोज । काठमाडौं, ९ असोज । देशका विभिन्न नदी तथा खोलामा आज जलसतह बढ्ने र आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोसी, नारायणी, बागमती, कन्काई र कमलालगायत नदीमा पानीको सतह सतर्कता तह नजिक छ। वर्षा जारी रहे बहाब थप बढ्ने अनुमान गरिएको छ।

काठमाडौंसहित देशका अधिकांश जिल्लाका साना नदी तथा खोलामा पनि बहाब बढ्ने सम्भावना छ। गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।

अन्य धेरै जिल्लामा भने साना नदीमा बहाब बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

Facebook Comment

Related Posts

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

लगातार वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड

लगातार वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड

ताजा समाचार

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

देशभरका साना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar