KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

महोत्तरी, ९ असोज । महोत्तरीको भंगहा नगरपालिका–६ का २४ वर्षीय विवेक सरदारको हत्या प्रकरणमा फरार रहेका आरोपीलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न बाँतर सरदार समुदायका अगुवाहरूले माग गरेका छन्।

भदौ २६ गते बलवा नगरपालिका–७ बनौटास्थित अशोक ठाकुरको घरको सेफ्टी ट्यांकीमा सरदारको शव टुक्राटुक्रा अवस्थामा फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विवेक र ठाकुर परिवारकी बुहारी सोनु ठाकुरबीचको सम्बन्धबारे विवाद भएपछि उनलाई घरमै बोलाएर हत्या गरी शव लुकाइएको आशंका गरिएको छ।

घटनामा अशोक ठाकुर, रामकली ठाकुर, सोनु ठाकुरसहित चार जना पक्राउ परिसकेका छन् भने सोनुका श्रीमान् जितेन्द्र ठाकुर फरार रहेको प्रहरीले जनाएको छ।

फरार आरोपीलाई पक्राउ गरी घटनामा संलग्न सबैमाथि कडा कानुनी कारबाहीको माग गर्दै नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय समितिले प्रमुख सहायक जिल्ला अधिकारीमार्फत प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ। समितिका सहअध्यक्ष सुभाष सरदारले निष्पक्ष र गहिरो अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिन माग गरेका छन्।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले फरार आरोपीको खोजीका लागि सुरक्षा निकाय परिचालन गरिएको र उनलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्।

परिवारका अनुसार विवेक भदौ १५ गते घरबाट निस्किएका थिए। त्यसपछि उनको मोबाइल दिउँसो करिब २ बजेबाट बन्द भएको थियो। परिवारले खोजी गर्ने क्रममा ११ दिनपछि उनको शव फेला परेको हो।

Facebook Comment

Related Posts

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

देशभरका साना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

लगातार वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड

लगातार वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड

ताजा समाचार

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

देशभरका साना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar