KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरी, ३ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली प्रहार हुँदा स्थानीय निरज यादव घाइते भएका छन्। उनको तिघ्रामा गोली लागेको र विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गर्दै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उनीहरूको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन।

यसअघि साउनमा पनि देवानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो।

Facebook Comment

Related Posts

राजनीतिमा उमेर होइन, इच्छाशक्ति महत्वपूर्ण : राजेन्द्र महतो

राजनीतिमा उमेर होइन, इच्छाशक्ति महत्वपूर्ण : राजेन्द्र महतो

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सुनसरीको देवानगञ्जमा गोली चल्यो

सुनसरीको देवानगञ्जमा गोली चल्यो

संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौँ : राष्ट्रपति

संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौँ : राष्ट्रपति

संविधान कार्यान्वयनको एक दशक : दलित अधिकार र चुनौतीमाथि बहस

संविधान कार्यान्वयनको एक दशक : दलित अधिकार र चुनौतीमाथि बहस

सरकार जनताबाट टाढिँदै गएको प्रभु साहको आरोप

सरकार जनताबाट टाढिँदै गएको प्रभु साहको आरोप

ताजा समाचार

राजनीतिमा उमेर होइन, इच्छाशक्ति महत्वपूर्ण : राजेन्द्र महतो

राजनीतिमा उमेर होइन, इच्छाशक्ति महत्वपूर्ण : राजेन्द्र महतो

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा गोली चल्यो

सुनसरीको देवानगञ्जमा गोली चल्यो

संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौँ : राष्ट्रपति

संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौँ : राष्ट्रपति

संविधान कार्यान्वयनको एक दशक : दलित अधिकार र चुनौतीमाथि बहस

संविधान कार्यान्वयनको एक दशक : दलित अधिकार र चुनौतीमाथि बहस

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar