जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

जनकपुर, २७ भदौ । अग्रगामी मोर्चाले जनकपुरमा आयोजना गरेको मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा अपेक्षाभन्दा उल्लेख्य रूपमा बढी कार्यकर्ताको सहभागिता देखिएको छ। कार्यक्रमका लागि व्यवस्थापन गरिएको सभाहलमा सहभागीहरू नअटाएपछि ठूलो संख्यामा कार्यकर्ता हल बाहिरसमेत उभिएर कार्यक्रमलाई पछ्याइरहेका थिए। आयोजकले अपेक्षा गरेको भन्दा बढी सहभागिता भएपछि कार्यक्रमस्थलमा कार्यकर्ताको चहलपहल बढेको थियो। कार्यक्रममा मधेश प्रदेशका … Continue reading जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी