KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कृष्णभीर पहिरो हटाउन निर्माण उपकरण तयारी अवस्थामा

कृष्णभीर पहिरो हटाउन निर्माण उपकरण तयारी अवस्थामा

काठमाडौं, १८ भदौ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरो हटाउने काम तीव्र पारिएको बताएका छन्।

उनका अनुसार पहिरोको दुवैतर्फ १८ जना खटाएर रुख कटान भइरहेको छ भने आवश्यक निर्माण उपकरण तयारी अवस्थामा राखिएको छ।

रुख कटान सकिएलगत्तै उपकरण परिचालन गरी पहिरो हटाउने काम सुरु गरिने मन्त्री लम्सालले जनाएका छन्। सडक सञ्चालनलाई प्राथमिकतामा राखेर काम तीव्र गतिमा अघि बढाइएको उनको भनाइ छ।

Facebook Comment

Related Posts

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो

सुरुङमा फसेकाको उद्धारमा ढिलाइ, बालेनले कुलमानसँग गरे छलफल

सुरुङमा फसेकाको उद्धारमा ढिलाइ, बालेनले कुलमानसँग गरे छलफल

कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको पूर्वानुमान

कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको पूर्वानुमान

नुवाकोटमा विद्युत् सेवा सुधारिँदै, ३१ ट्रान्सफर्मर चार्ज

नुवाकोटमा विद्युत् सेवा सुधारिँदै, ३१ ट्रान्सफर्मर चार्ज

धादिङ र नुवाकोटमा ओलीको स्थलगत निरीक्षण

धादिङ र नुवाकोटमा ओलीको स्थलगत निरीक्षण

ताजा समाचार

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो

कृष्णभीर पहिरो हटाउन निर्माण उपकरण तयारी अवस्थामा

कृष्णभीर पहिरो हटाउन निर्माण उपकरण तयारी अवस्थामा

सुरुङमा फसेकाको उद्धारमा ढिलाइ, बालेनले कुलमानसँग गरे छलफल

सुरुङमा फसेकाको उद्धारमा ढिलाइ, बालेनले कुलमानसँग गरे छलफल

कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको पूर्वानुमान

कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको पूर्वानुमान

नुवाकोटमा विद्युत् सेवा सुधारिँदै, ३१ ट्रान्सफर्मर चार्ज

नुवाकोटमा विद्युत् सेवा सुधारिँदै, ३१ ट्रान्सफर्मर चार्ज

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar