KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरले गुमायो आफ्नो साहित्यिक धरोहर, डा. राजेन्द्र विमलको निधन

जनकपुरले गुमायो आफ्नो साहित्यिक धरोहर, डा. राजेन्द्र विमलको निधन

जनकपुर, २६ साउन । नेपाली, मैथिली र हिन्दी भाषाका साहित्यकार, भाषाविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ ।

मंगलबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा उनको निधन भएको परिवारले जनाएको छ । सोमबार राति अचानक अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको थियो।

उनको पार्थिव शरीर जनकपुर–१० देवीचोकस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ । आजै दिउँसो ३ बजे स्वर्गद्वारीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । विसं २००३ मा जनकपुरको देवीचोकमा जन्मिएका विमलले किशोरावस्थादेखि नै साहित्य लेखन सुरु गरेका थिए ।

उनले नेपाली र मैथिली भाषामा कथा, कविता, गजल, नाटक तथा समालोचनालगायतका विधामा योगदान दिएका छन् । ‘लङ्का दहन’, ‘रातो पासपोर्ट’, ‘पोस्टमार्टम’, ‘खहरेको तिर्खा’ इतिहासक घाओ’ पचास वर्ष मैथिली कथा’लगायत उनका चर्चित कृति हुन् ।

उनका रचनामा जनकपुर, मिथिला र मधेशको सामाजिक जीवन, राजनीतिक विकृति, विभेद, गरिबी तथा सीमान्तकृत समुदायका आवाज प्रमुख रूपमा प्रस्तुत भएका छन् ।

विमलले विसं २०२९ देखि लामो समय त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापन गरेका थिए । पद्मकन्या क्याम्पस, महेन्द्र मोरङ क्याम्पस र रामसागर रामस्वरूप क्याम्पस जनकपुरमा समेत अध्यापन गरेका उनले भाषाविज्ञानमा विद्यावारिधि गरेका थिए ।

नेपाली साहित्यमा पु¥याएको योगदानका लागि उनलाई ‘जगदम्बा-श्री २०६६’ र ‘मधुपर्क सम्मान २०७६’ लगायतका सम्मान प्राप्त भएका थिए ।

Facebook Comment

Related Posts

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा

बाढीपीडितका लागि ७ अर्ब ८८ लाखभन्दा बढी सहयोग जुट्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

महोत्तरीमा मन्दिर विवाद, दलित समुदायले माग्यो न्याय

महोत्तरीमा मन्दिर विवाद, दलित समुदायले माग्यो न्याय

२६ सय परिवारलाई पुग्ने अमेरिकी राहत काठमाडौं आइपुग्यो

२६ सय परिवारलाई पुग्ने अमेरिकी राहत काठमाडौं आइपुग्यो

रसुवा-नुवाकोटमा नदीको बहाव बढ्यो, महाशाखाले भन्यो-जोखिम छैन

बाढी प्रभावित क्षेत्रमा पुनः वर्षाको जोखिम, उद्धारमा थप चुनौती

भोटेकोसी बाढीमा २५ अर्ब ८७ करोडको बीमा दाबी

भोटेकोशी बाढी : १ हजार ११४ शव फेला, ११ हजार ९९३ को उद्धार

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar