KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

काठमाडौं, १७ असार । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदेल नियन्त्रणका लागि बारीमा प्रवाह गरिएको विद्युतीय करेन्टका कारण एक महिलाको ज्यान गएको छ ।

प्रहरीका अनुसार ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा बँदेलबाट बाली जोगाउने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेका थिए। सोही विद्युतीय तारको सम्पर्कमा आउँदा उनकी ६० वर्षीया श्रीमती हुमकला भण्डारी गम्भीर घाइते भएकी थिइन्।

घाइते हुमकलालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पु¥याइए पनि चिकित्सकले बिहान ३ः२५ बजे मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले करेन्ट प्रवाह गर्ने भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण र कानुनी पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिएका छन्।

Facebook Comment

Related Posts

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

पत्रकारलाई ओलीको आग्रह-धैर्य राख्नुहोस्, तर लड्न नछोड्नुहोस्

पत्रकारलाई ओलीको आग्रह-धैर्य राख्नुहोस्, तर लड्न नछोड्नुहोस्

रसुवा बाढीको कहरः ६९ किलोमिटर सडकमा क्षति, २३ अर्बको नोक्सानी

रसुवा बाढीको कहरः ६९ किलोमिटर सडकमा क्षति, २३ अर्बको नोक्सानी

नेपाल-चीन सैनिक सम्बन्ध सुदृढ गर्न प्रधानसेनापति सिग्देल चीनमा

नेपाल-चीन सैनिक सम्बन्ध सुदृढ गर्न प्रधानसेनापति सिग्देल चीनमा

रुकुमपश्चिममा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

रुकुमपश्चिममा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

मधेसमा जय नेपाल पार्टीको संगठन विस्तार, ९० युवा पार्टीमा आबद्ध

मधेसमा जय नेपाल पार्टीको संगठन विस्तार, ९० युवा पार्टीमा आबद्ध

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar