KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

टी–२० महिला विश्वकप शुक्रबारदेखि, पहिलो पटक १२ टोली सहभागी

टी–२० महिला विश्वकप शुक्रबारदेखि, पहिलो पटक १२ टोली सहभागी

काठमाडौं, २८ जेठ । इङ्ल्याण्डमा शुक्रबारदेखि सुरु हुने टी–२० महिला विश्वकपमा पहिलो पटक १२ राष्ट्रले सहभागिता जनाउने भएको छ ।

प्रतियोगिताको उद्घाटन खेल घरेलु टोली इङ्ल्याण्ड र श्रीलंकाबीच हुनेछ । सन् २००९ मा सुरु भएको प्रतियोगिताका प्रारम्भिक संस्करणहरूमा ८ टोली मात्र सहभागी थिए भने पछिल्ला संस्करणहरूमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।

यसपटक भने सहभागी टोलीको संख्या बढाएर १२ पु¥याइएको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा अस्ट्रेलिया, बंगलादेश, भारत, नेदरल्याण्ड्स, पाकिस्तान र दक्षिण अफ्रिका रहेका छन् ।

समूह ‘बी’ मा इङ्ल्याण्ड, आयरल्याण्ड, न्युजिल्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इन्डिज छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल जुलाई ५, २०२६ (असार २१) मा हुनेछ ।

हालसम्म सम्पन्न नौ संस्करणमा चार राष्ट्रले मात्र महिला टी–२० विश्वकपको उपाधि जित्न सफल भएका छन् ।

Facebook Comment

Related Posts

वीरगन्ज घटनापछि चिकित्सक आन्दोलित, अस्पतालका सेवा प्रभावित

वीरगन्ज घटनापछि चिकित्सक आन्दोलित, अस्पतालका सेवा प्रभावित

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

सुनसरीमा कफ्र्यु हट्यो

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मन्त्री लखन दासको आग्रह

सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मन्त्री लखन दासको आग्रह

सुनसरी घटनाको प्रभावः सीडीओ, एसपी र डीएसपी हटाइए, नयाँ टोली खटाइयो

सुनसरी घटनाको प्रभावः सीडीओ, एसपी र डीएसपी हटाइए, नयाँ टोली खटाइयो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar