KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गृह मन्त्रालयको चेतावनी : स्पष्टीकरण नदिए सेवाबाट हटाइने

काठमाडौं, २६ जेष्ठ । गृह मन्त्रालयले कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक -इन्सपेक्टर- डा. विवेक पन्थीलाई गैरहाजिरीबारे स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

दुई दिनको भइपरी बिदा सकेपछि चैत ३० गतेदेखि कार्यालयमा हाजिर नभएको र सम्पर्कविहीन रहेकाले मन्त्रालयले प्रक्रिया अघि बढाएको जनाएको छ ।

गोरखापत्रमार्फत सूचना जारी गर्दै मन्त्रालयले बाटोको म्यादबाहेक ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन भनेको छ ।

तोकिएको अवधिमा उपस्थित नभए प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने चेतावनी दिइएको छ ।

Facebook Comment

Related Posts

शिक्षा ऐन नआए सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको घोषणा

राम जानकी तत्मा कुटी परिसरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु हुँदै

राहदानी कसुर मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

सिन्धुलीमा यात्रुसहितको कार सुनकोशीमा खस्यो, उद्धार कार्य जारी

सरकारको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै नर्सहरू आन्दोलनमा

लोटस केयर पोलिक्लिनिकको शुभारम्भ २३ साउनमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar