KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिरहा : एसईई परीक्षामा जफत मोबाइल नष्ट गरिएपछि विद्यार्थी आन्दोलित

सिरहा : एसईई परीक्षामा जफत मोबाइल नष्ट गरिएपछि विद्यार्थी आन्दोलित

सिरहा, २५ जेष्ठ । सिरहामा एसईई र कक्षा–१२ परीक्षाका क्रममा जफत गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध संयुक्त विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरूले सिरहा क्याम्पसदेखि जिल्ला प्रशासन कार्यालयसम्म ¥याली निकाल्दै पीडितलाई उचित क्षतिपूर्ति, निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापनपत्रमा कानुनी प्रक्रिया पूरा नगरी निजी सम्पत्ति नष्ट गरिएको भन्दै आपत्ति जनाइएको छ । विद्यार्थी संगठनहरूले परीक्षा अनियमिततामा संलग्नलाई कानुनअनुसार कारबाही गर्न सकिने भए पनि निजी सम्पत्ति नष्ट गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले गत चैतमा परीक्षाका क्रममा जफत गरिएका सात आइफोन, ४८९ एन्ड्रोइड मोबाइल र पाँच स्मार्ट घडीसहित करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण २४ घण्टा पानीमा डुबाएर नष्ट गरेको थियो ।

प्रशासनले परीक्षाको मर्यादा कायम राख्न उक्त कदम चालिएको जनाएको भए पनि अभिभावक, कानुन व्यवसायी र विद्यार्थी संगठनहरूले त्यसको विरोध गर्दै न्याय र क्षतिपूर्तिको माग गरेका छन् ।

Facebook Comment

Related Posts

आयल निगमको निर्णयपछि विमान यात्रा महँगियो

आयल निगमको निर्णयपछि विमान यात्रा महँगियो

एलपी ग्यास अभाव हटाउन सरकार सक्रिय, आयात बढाउने निर्णय

एलपी ग्यास अभाव हटाउन सरकार सक्रिय, आयात बढाउने निर्णय

सुनसरी घटनाका पीडितलाई भेट्न अस्पताल पुगे महतो र यादव

सुनसरी घटनाका पीडितलाई भेट्न अस्पताल पुगे महतो र यादव

मधेशको तनावबारे गृहमन्त्री गुरुङले धार्मिक अगुवासँग गरे छलफल

मधेशको तनावबारे गृहमन्त्री गुरुङले धार्मिक अगुवासँग गरे छलफल

‘मधेशमा किन पहिले गोली नै चल्छ ?’ सांसद सिंह

‘मधेशमा किन पहिले गोली नै चल्छ ?’ सांसद सिंह

विश्वासको मतअघि बागमतीमा राजनीतिक सहकार्यको खोजी

विश्वासको मतअघि बागमतीमा राजनीतिक सहकार्यको खोजी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar