KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सीमा विवादको विषयमा सरकार संवेदनशील रहेको सभामुखको भनाइ

सीमा विवादको विषयमा सरकार संवेदनशील रहेको सभामुखको भनाइ

काठमाडौँ, २५ चैत । सभामुख डोलप्रसाद अर्याल प्रतिनिधसभाको बुधबार बसेको बैठक सञ्चालन गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौं, २५ जेठ । सभामुख डोलप्रसाद अर्यालले सीमा विवादसम्बन्धी विपक्षी दलहरूले उठाएका चासोप्रति सरकार संवेदनशील र जिम्मेवार रहेको विश्वास व्यक्त गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले पछिल्ला केही दिनदेखि सदन अवरुद्ध भइरहेको उल्लेख गर्दै सम्बन्धित विषयमा सत्तापक्ष र विपक्षीबीच निरन्तर संवाद भइरहेको जानकारी गराए ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा विरोध जारी राखेका छन्, जसका कारण बैठकको नियमित कार्यसूची प्रभावित भएको छ । सभामुख अर्यालले विपक्षीका धारणा र मागहरू सरकारसमक्ष स्पष्ट रूपमा पुगेको बताउँदै संवाद र सहमतिमार्फत निकास खोज्नुपर्ने आवश्यकता औंल्याए। उनले संसद्को कार्यसूचीलाई पनि अगाडि बढाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन (तेस्रो संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै, सभामुखले कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको मनोनयनबारे पनि सदनलाई जानकारी गराउने कार्यक्रम रहेको छ ।

Facebook Comment

Related Posts

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

कानुनमन्त्री गौतमको स्पष्टीकरणपछि राष्ट्रियसभा बैठक स्थगित

कानुनमन्त्री गौतमको स्पष्टीकरणपछि राष्ट्रियसभा बैठक स्थगित

नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar