KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दिल्लीले किन दियो रविलाई विशेष सम्मान ?

दिल्लीले किन दियो रविलाई विशेष सम्मान ?

काठमाडौं, २४ जेठ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्धका शोधार्थी विष्णु रिजालले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र त्यहाँ प्राप्त उच्चस्तरीय स्वागतलाई भारतको रणनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन् ।

रिजालका अनुसार भारतले यो भ्रमणमार्फत नेपालमा उदाएको नयाँ जनमत र राजनीतिक शक्तिलाई सम्मान गरेको, सरकारभन्दा राजनीतिक दलसँग दीर्घकालीन सम्बन्ध विस्तार गर्न खोजेको तथा रास्वपालाई सम्भावित साझेदारका रूपमा हेरेको संकेत दिएको छ ।

उनले भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई अप्रत्यक्ष दबाब दिने, नेपालमा बढ्दो अमेरिकी प्रभावलाई सन्तुलन गर्ने र नेपाल–भारतबीचका विवादित विषयलाई ओझेलमा पार्ने उद्देश्यसमेत राखेको दाबी गरेका छन् ।

लेखमा रवि लामिछानेले भ्रमणका क्रममा परिपक्व कूटनीतिक व्यवहार देखाएको, विकास साझेदारीमा जोड दिएको तथा भारतीय नेतृत्वसँगको संवादलाई व्यवस्थित ढंगले अघि बढाएको उल्लेख गरिएको छ ।

रिजालले भ्रमणलाई नेपाल–भारत सम्बन्धको बदलिँदो राजनीतिक सन्दर्भमा महत्वपूर्ण घटनाका रूपमा चित्रण गरेका छन् ।

Facebook Comment

Related Posts

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

कानुनी सहायता सम्बन्धी विधेयक मन्त्री गौतमद्वारा प्रस्तुत

एमाले सचिवालयबाट विद्या भण्डारीलाई वरिष्ठ नेताको प्रस्ताव

एमाले सचिवालयबाट विद्या भण्डारीलाई वरिष्ठ नेताको प्रस्ताव

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar