KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तत्मा समुदायको बौद्धिक एकताका लागि मधेश प्रदेश समिति गठन

तत्मा समुदायको बौद्धिक एकताका लागि मधेश प्रदेश समिति गठन

जनकपुर, २४ जेठ। तत्मा बौद्धिक समाज धनुषा, नेपालद्वारा आयोजित मधेश प्रदेशस्तरीय प्रथम भेलाको बन्द सत्रबाट मधेश प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ।

भेलामा मधेश प्रदेशका आठवटै जिल्लाबाट सहभागी प्रतिनिधिहरूको उपस्थितिमा प्रदेशस्तरीय समिति पारित गरिएको हो।

भेलाबाट धनुषाका ई. रामबाबु दास अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै रौतहटका बिजुली दास वरिष्ठ उपाध्यक्ष, सप्तरीका रामउमेश दास, बाराका संजय दास तथा महोत्तरीका शिवनारायण दास उपाध्यक्षमा चयन भएका छन्।

समितिको महासचिवमा धनुषाका कुलदिप दास चयन भएका छन्। सचिव (प्रवक्ता) मा सिराहाका श्मश्वर दास, सचिवमा पर्साका बृजकिशोर दास तथा धनुषाका शम्भुनाथ दास चयन भएका छन्।

कोषाध्यक्ष सचिवमा महोत्तरीका अजित दास तथा कोषाध्यक्षमा महोत्तरीकै दिपनारायण दास चयन भएका छन्। भेलाले बबिता दास (सिराहा), सुर्यनारायण दास (धनुषा), मनमोहन दास (रौतहट), श्रीपाल दास (बारा) तथा राजदेव दास (सप्तरी) लाई मनोनित सदस्यका रूपमा चयन गरेको छ। साथै जितन दास (सप्तरी) र मनोज कुमार दास (सिराहा) पदेन सदस्य रहने निर्णय गरिएको छ।

प्रदेश समितिमा विभिन्न जिल्लाबाट खुला सदस्यहरू समेत चयन गरिएको छ। जसअन्तर्गत जुरमी देवी दास (सप्तरी), महेन्द्र दास (सिराहा), शिवानी दास (धनुषा), बन्दना दास (महोत्तरी), मनोज दास (रौतहट) तथा रामनाथ दास (बारा) रहेका छन्। भेलाको विविध प्रस्ताव अन्तर्गत नवगठित मधेश प्रदेश समितिले गठन भएको मितिदेखि ४५ दिनभित्र पहिलो बैठक बस्ने निर्णय गरेको छ।

साथै संगठनलाई प्रदेशभर सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै तन्मा समुदायको शैक्षिक, सामाजिक, सांस्कृतिक तथा बौद्धिक विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

भेलामा सहभागी प्रतिनिधिहरूले संगठनलाई प्रदेशव्यापी रूपमा विस्तार गर्दै समुदायका हक, अधिकार र उत्थानका लागि साझा अभियान सञ्चालन गर्ने आवश्यकता औंल्याएका थिए।

Facebook Comment

Related Posts

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar