KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

काठमाडौं, २३ जेठ । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

पार्टीले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानविपरीत रहेको दाबी गर्दै खबरदारी सभासहित प्रदर्शन आयोजना गरेको हो ।

प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशय व्यक्त गरेको भन्दै उक्त अभिव्यक्ति तथ्यहीन र गैरजिम्मेवार रहेको आरोप लगाए । उनीहरूले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन तथा सीमासम्बन्धी विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका थिए ।

माइतीघरमा आयोजित कार्यक्रममा सहभागीहरूले नेपाली माटोको रक्षा गरौँ, राष्ट्रको सम्मान जोगाऔँ, गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरौँ, लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले सीमा र राष्ट्रिय सार्वभौमिकतासँग सम्बन्धित विषयमा राज्यका उच्च पदाधिकारीहरूले जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राई ले सीमाका विषयमा प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति उपयुक्त नभएको टिप्पणी गरे ।

उनले सरकारलाई तथ्य र प्रमाणका आधारमा आफ्नो धारणा स्पष्ट पार्न पनि आग्रह गरे।श्रम संस्कृति पार्टीले आगामी दिनमा पनि राष्ट्रिय हितसँग जोडिएका विषयमा खबरदारीमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Facebook Comment

Related Posts

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar