KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भ्रष्टाचार गरेको ठहर, मधेस प्रदेश सांसद सिंहलाई कैद र जरिवाना

भ्रष्टाचार गरेको ठहर, मधेस प्रदेश सांसद सिंहलाई कैद र जरिवाना

काठमाडौं, २० जेष्ठ । मधेस प्रदेशका सांसद तथा पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले चार वर्ष एक महिना कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

अदालतले उनीबाट एक लाख ५४ हजार ५ रुपैयाँ क्षतिपूर्ति समेत असुल गर्न आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असोज ३० गते सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

संसद् विकास कोषअन्तर्गतको योजनामा उपभोक्ता समितिमार्फत ३८ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनलाई दोषी ठहर गरिएको हो ।

अख्तियारका अनुसार उक्त रकम स्वकीय सचिवमार्फत निकालेर आफ्नै र श्रीमतीको खातामा जम्मा गरिएको थियो ।

Facebook Comment

Related Posts

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता बनिन्

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता बनिन्

एमाले केन्द्रीय कमिटीमा ३३ सदस्य मनोनीत

एमाले केन्द्रीय कमिटीमा ३३ सदस्य मनोनीत

अहिलेसम्मकै शक्तिशाली बन्दै एल निनो, मौसममा उथलपुथलको संकेत

अहिलेसम्मकै शक्तिशाली बन्दै एल निनो, मौसममा उथलपुथलको संकेत

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

कानुनी सहायता सम्बन्धी विधेयक मन्त्री गौतमद्वारा प्रस्तुत

एमाले सचिवालयबाट विद्या भण्डारीलाई वरिष्ठ नेताको प्रस्ताव

एमाले सचिवालयबाट विद्या भण्डारीलाई वरिष्ठ नेताको प्रस्ताव

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar