KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुधन गुरुङबारे छानबिन गर्न समितिले पायो थप पाँच दिन

काठमाडौं, १९ जेठ । पूर्वगृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङमाथिको छानबिनका लागि गठित समितिको कार्यअवधि थप पाँच दिन बढाइएकोे छन् ।

समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीका अनुसार छानबिन प्रक्रिया पूरा गर्न समय अपुग भएपछि थप अवधि माग गरिएको थियो ।

समितिले गुरुङसँग बयान लिइसकेको छ भने उनीमाथि लागेका आरोप तथा सम्पत्ति विवरणसम्बन्धी अध्ययन पनि गरिरहेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको उक्त समितिलाई सुरुमा १५ दिनको समय दिइएको थियो । अब थपिएको अवधिभित्र प्रतिवेदन तयार गरी सरकारलाई बुझाइने जनाए ।

Facebook Comment

Related Posts

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले आज राजीनामा बुझाउने

कोशी कटान क्षेत्रमा अशान्ति बढ्यो, पसलमा लुटपाट र आगजनी

माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन सुरु

देवानगन्जको अवस्था सामान्य बन्दै, राजमार्गमा प्रदर्शन चर्कियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar