KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा छिट्टै आयो एसईई नतिजा

काठमाडौं, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा -एसईई) २०८२ को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिएको हो । बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

नतिजा केहीबेरपछि वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए ।

यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

Facebook Comment

Related Posts

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar