काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका सभापति ले शेरबहादुर देउवा र शेखर कोइराला पक्षका १९ जनालाई नेपाली कांग्रेस केन्द्रीय समितिमा मनोनीत गरेका छन् ।
थापाले पूर्व सहमहामन्त्री जीवन परियार र महेन्द्र यादवलाई पनि केन्द्रीय सदस्यमा समेटेका छन्। विशेष महाधिवेशनपछि पहिलोपटक केन्द्रीय समिति विस्तार गर्दै विभिन्न पक्षका नेताहरूलाई समावेश गरिएको हो।














