KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सहकारी बचत फिर्ता गर्न सरकारको विशेष कोष घोषणा

सहकारी बचत फिर्ता गर्न सरकारको विशेष कोष घोषणा

काठमाडौं, २८ वैशाख । नेपाल सरकारले समस्याग्रस्त सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति राम चन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहकारीको कर्जा असुली र सम्पत्ति बिक्रीबाट उठेको रकम उक्त कोषमा जम्मा गरी बचत फिर्तामा प्रयोग गरिने उल्लेख गरेका छन् ।

सरकारले यसअघि नै २५ करोड रुपैयाँ बिऊ पुँजीसहित रिभल्भिङ कोष स्थापना गरिसकेको छ । साथै सहकारी क्षेत्रको नियमन प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई थप सुदृढ बनाइने पनि सरकारले जनाएको छ ।

Facebook Comment

Related Posts

सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी

सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी

सरकार ढल्ने चर्चामाथि रविको व्यङ्ग्यात्मक टिप्पणी

सरकार ढल्ने चर्चामाथि रविको व्यङ्ग्यात्मक टिप्पणी

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

चम्पा देवी धार्मिकस्थल विवादमा दलित समुदायको न्यायको माग

चम्पा देवी धार्मिकस्थल विवादमा दलित समुदायको न्यायको माग

राजनीतिक स्थायित्वका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ : भट्टराई

राजनीतिक स्थायित्वका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ : भट्टराई

पात्र बदलिए, प्रवृत्ति बदलिएन : राजेन्द्र लिङदेन

पात्र बदलिए, प्रवृत्ति बदलिएन : राजेन्द्र लिङदेन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar