KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हेपाइ होइन अधिकार चाहिन्छ भन्दै स्वास्थ्यकर्मीको प्रदर्शन

हेपाइ होइन अधिकार चाहिन्छ भन्दै स्वास्थ्यकर्मीको प्रदर्शन

जनकपुर, २६ वैशाख । जनकपुरमा स्वास्थ्यकर्मीहरूले स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

धनुषाका सरकारी तथा निजी अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट, अनमी, ल्याब असिस्टेन्टलगायत स्वास्थ्यकर्मीहरूले शनिबार विभिन्न नारासहित ¥याली निकालेका हुन् ।

सरकारले हालै स्वास्थ्य क्षेत्रमा दरबन्दी आह्वान गरे पनि हेल्थ असिस्टेन्ट, ल्याब, रेडियो, सिएमएलगायत पदमा दरबन्दी नखुलाएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।

स्वास्थ्यकर्मी नवेश अधिकारीले ३५ वर्षपछि खुलाइएको दरबन्दीमा आफूहरूलाई समेट्न नखोजिएको आरोप लगाए । उनका अनुसार देशमा हरेक वर्ष हजारौं स्वास्थ्यकर्मी उत्पादन भए पनि रोजगारीका अवसर नखुल्दा विभेद भएको महसुस गरिएको छ ।

दुई दिनभित्र निर्णय नसच्याए सोमबार काठमाडौंमा ठूलो प्रदर्शन गर्ने चेतावनीसमेत स्वास्थ्यकर्मीहरूले दिएका छन् ।

Facebook Comment

Related Posts

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar