काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाह -बालेन) को आह्वानमा मन्त्रिपरिषद् बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको सचिवालयले बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाएको छ ।
बैठकले विभिन्न समसामयिक विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।














