KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अस्पताल र स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन ९७७ दरबन्दी थपिने

अस्पताल र स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन ९७७ दरबन्दी थपिने

काठमाडौं, २४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल अन्तर्गत स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थप गर्ने प्रस्तावले स्वीकृति पाएको छ ।
स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयका अनुसार प्राविधिक तथा विशेषज्ञ जनशक्ति वृद्धि गर्ने प्रस्तावलाई बुधबार ः अर्थ मन्त्रालयले स्वीकृत गरेको हो । मन्त्रालयका अनुसार स्वास्थ्य सेवामा आवश्यक जनशक्तिको अभावलाई ध्यानमा राख्दै नयाँ दरबन्दी थप्न लागिएको हो ।

अब उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयन प्रक्रिया अघि बढ्नेछ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार स्वास्थ्य क्षेत्रमा करिब तीन दशकदेखि स्थायी दरबन्दी विस्तार हुन सकेको थिएन ।

विगतमा विभिन्न स्वास्थ्य मन्त्रीहरूले प्रयास गरे पनि आवश्यक स्वीकृति प्राप्त हुन सकेको थिएन । स्वास्थ्यकर्मी संगठन र विज्ञहरूले लामो समयदेखि अस्पताल, स्वास्थ्य संस्था तथा विशेषज्ञ सेवामा जनशक्ति अभाव रहेको भन्दै दरबन्दी थप गर्न सरकारसँग माग गर्दै आएका थिए ।

जनसंख्या वृद्धि र संघीय संरचनाअनुसार स्वास्थ्य सेवा विस्तार भइरहेका बेला पुरानो दरबन्दी संरचनाले सेवा प्रवाहमा चुनौती सिर्जना गरिरहेको मन्त्रालयको भनाइ छ । नयाँ दरबन्दी थपिएपछि स्वास्थ्य सेवा व्यवस्थापन थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

Facebook Comment

Related Posts

सुकुमवासी समस्या : समाधानका लागि सामूहिक जिम्मेवारी

सुकुमवासी समस्या : समाधानका लागि सामूहिक जिम्मेवारी

भन्सार कार्यालय बन्द भएपछि स्थानीय आन्दोलित, हुलाकीमार्ग ठप्प

भन्सार कार्यालय बन्द भएपछि स्थानीय आन्दोलित, हुलाकीमार्ग ठप्प

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

संवैधानिक परिषद्को बैठक आज अपराह्न ५ बजे बस्दैं

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

ताजा समाचार

सुकुमवासी समस्या : समाधानका लागि सामूहिक जिम्मेवारी

सुकुमवासी समस्या : समाधानका लागि सामूहिक जिम्मेवारी

अस्पताल र स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन ९७७ दरबन्दी थपिने

अस्पताल र स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन ९७७ दरबन्दी थपिने

भन्सार कार्यालय बन्द भएपछि स्थानीय आन्दोलित, हुलाकीमार्ग ठप्प

भन्सार कार्यालय बन्द भएपछि स्थानीय आन्दोलित, हुलाकीमार्ग ठप्प

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

संवैधानिक परिषद्को बैठक आज अपराह्न ५ बजे बस्दैं

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar