KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

काठमाडौँ, २४ वैशाख । नेकपा एमालेका नेता गोकुल वासकोटाले संविधान संशोधनको बहस चलिरहेका बेला प्रदेश संरचना हटाएर केन्द्र र पालिका मात्र रहने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले जिल्ला समन्वय समिति अनावश्यक भएको उल्लेख गर्दै राष्ट्रिय सभालाई १०५ सदस्यीय र पूर्ण समावेशी बनाउनुपर्ने बताएका छन् ।

उनले महिला–पुरुष ५०–५० प्रतिशत सहभागिता तथा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने व्यवस्था हुनुपर्ने धारणा राखेका छन् ।

त्यस्तै, प्रतिनिधिसभाको समानुपातिक सिट खारेज गरी प्रत्यक्ष निर्वाचनमा महिला–पुरुष ६०–४० प्रतिशत अनिवार्य गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् ।

Facebook Comment

Related Posts

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

संवैधानिक परिषद्को बैठक आज अपराह्न ५ बजे बस्दैं

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

झापामा कलेज बस दुर्घटनाले चार जना घाइते

ताजा समाचार

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

संवैधानिक परिषद्को बैठक आज अपराह्न ५ बजे बस्दैं

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar