KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

काठमाडौं, २३ वैशाख । थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियामा अलपत्र परेका ६३ नेपाली नागरिकका लागि एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) तयार गरी पठाइसकेको जनाएका छन् ।

अनलाइन फाराम भरेका व्यक्तिहरूका लागि यो प्रक्रिया अघि बढाइएको हो भने बाँकीलाई पनि शीघ्र विवरण बुझाउन आग्रह गरिएको छ । यसअघि दूतावासले ४६ नेपालीको उद्धार गरी स्वदेश फर्काइसकेको थियो । तीमध्ये धेरैलाई अवैध अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा काम गर्न बाध्य बनाइएको थियो ।

यसैबीच, कम्बोडिया सरकारले अनलाइन ठगी नियन्त्रण गर्न कडा कानून लागू गर्दै ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय व्यवस्था गरेको छ । दूतावासले नेपाली नागरिकलाई पर्यटकीय भिसामा रोजगारीका लागि विदेश नजान, भिसा अवधि नाघेर नबस्न र कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ ।

साथै, वैदेशिक रोजगारका लागि जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन र रोजगारदाताको विश्वसनीयता जाँच गर्न आग्रह गरिएको छ । मानव बेचबिखनमा परेका वा शंका लागेका घटनामा सम्बन्धित निकायमा उजुरी दिन पनि दूतावासले आह्वान गरेको छ ।

Facebook Comment

Related Posts

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar