KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

जनकपुर, २० वैशाख । जनकपुरमा विश्व प्रेस स्वतन्त्रता दिवस -मे ३) को अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासंघ धनुषाको कार्यालयबाट सुरु भएको उक्त कार्यक्रम शहरका विभिन्न स्थान परिक्रमा गर्दै सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यम तथा सम्बन्धित संघ–संस्थामा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो ।

यस दिवसको सन्दर्भमा सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहकमा आयोजित पत्रकार सम्मेलनले …बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्रÚ जारी गरेको थियो।

त्यसकै सम्झनामा संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि हरेक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरेको हो। यस अवसरमा विश्वभर तथा नेपालमा पनि प्रेस स्वतन्त्रताको महत्वबारे विविध कार्यक्रम गरी मनाइँदै आएको छ ।

Facebook Comment

Related Posts

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar