KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

काठमाडौ,१९ बैसाख । नेपाली कम्युनिष्ट पार्टी  नेकपाले आगामी मङ्सिर महिनामा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो । शनिबार जारी विज्ञप्तिअनुसार पार्टीले महाधिवेशनलाई व्यवस्थित र चरणबद्ध रूपमा सम्पन्न गर्न विभिन्न तहका अधिवेशनहरूको स्पष्ट समयसीमा तय गरेको छ ।

जसअनुसार साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार अभियान सञ्चालन गरिनेछ। भदौ १५ गतेभित्र वडा अधिवेशन, भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना बनाइएको छ ।

पार्टीले आगामी जेठ मसान्तभित्र केन्द्रदेखि वडा तथा टोल तहसम्मका सबै संगठनात्मक संरचना, जनवर्गीय मोर्चा तथा भ्रातृ संगठनहरूको एकीकरण र समायोजन प्रक्रिया टुंग्याउने लक्ष्य राखेको छ । यसले पार्टी एकीकरणपछि संगठनलाई पूर्णरूपमा एकीकृत र क्रियाशील बनाउने उद्देश्य राखेको देखिन्छ ।

संगठनात्मक संरचनामा समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई प्राथमिकता दिइने पनि नेकपाले जनाएको छ । वडादेखि केन्द्रसम्मका सबै कमिटीहरू समानुपातिक र समावेशी सिद्धान्तअनुसार निर्वाचित गरिनेछन् । साथै, अनुभवी र प्रौढ नेतासँगै युवा तथा नवयुवाको उल्लेख्य सहभागिता सुनिश्चित गर्दै ५० प्रतिशतसम्म युवा प्रतिनिधित्व पुयाउने लक्ष्य पार्टीले लिएको छ ।

Facebook Comment

Related Posts

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar