KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

काठमाडौं, १८ वैशाख । राजधानीका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीका लागि पाँच ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

बल्खु, वंशीघाट, बालाजु र शंखमूल क्षेत्रमा रहेका टहरा भत्काइएपछि उनीहरूलाई स्थानान्तरण गरिएको हो । अस्थायी व्यवस्थाअन्तर्गत ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेको कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा बसोबासको तयारी गरिएको छ ।

स्थानान्तरणअघि दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन भइरहेको छ, जहाँ हालसम्म ७२ जनाले स्वेच्छिक रूपमा नाम दर्ता गराएका छन् । विवरण संकलन कार्य सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले गरिरहेको छ ।

Facebook Comment

Related Posts

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

बाबुको हत्या आरोपित छोरा १८ वर्षपछि पक्राउ

माधव नेपालको आरोप: सरकारले मजदुर अधिकार दबाउँदै

माधव नेपालको आरोप: सरकारले मजदुर अधिकार दबाउँदै

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

रोल्पा दुर्घटना: २० को ज्यान गयो, एकै परिवारका ७ समावेश

टेकुमा डोजर अभियान : सुकुमबासी बस्ती हटाउने दोस्रो चरण सुरु

टेकुमा डोजर अभियान : सुकुमबासी बस्ती हटाउने दोस्रो चरण सुरु

बस्ती खाली गराउँदै महानगर : बल्खुमा घर टहरा भत्काइयो

बस्ती खाली गराउँदै महानगर : बल्खुमा घर टहरा भत्काइयो

ताजा समाचार

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

बाबुको हत्या आरोपित छोरा १८ वर्षपछि पक्राउ

माधव नेपालको आरोप: सरकारले मजदुर अधिकार दबाउँदै

माधव नेपालको आरोप: सरकारले मजदुर अधिकार दबाउँदै

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

रोल्पा दुर्घटना: २० को ज्यान गयो, एकै परिवारका ७ समावेश

टेकुमा डोजर अभियान : सुकुमबासी बस्ती हटाउने दोस्रो चरण सुरु

टेकुमा डोजर अभियान : सुकुमबासी बस्ती हटाउने दोस्रो चरण सुरु

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar