KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

काठमाडौं, १७ वैशाख । पुष्पकमल दाहाल …प्रचण्डÚले फागुन २१ मा सम्पन्न निर्वाचनको परिणामप्रति शंका व्यक्त गरेका छन् ।

रुकुम पश्चिममा बोल्दै उनले विभिन्न स्थानबाट आएका रिपोर्टहरू सहज र स्वाभाविक नदेखिएको बताए । उनका अनुसार कतिपय ठाउँमा उम्मेदवारले आफूले हालेको मतसमेत गणनामा नदेखिएको, अप्रत्याशित परिणाम आएको र अन्तिम समयमा मत हराएको जस्ता गुनासाहरू आएका छन् ।

यी आधारमा निर्वाचन असामान्य भएको निष्कर्ष निकाल्दै थप अध्ययन र अनुसन्धान आवश्यक रहेको उनले बताए । यद्यपि उनले निर्वाचनबाट आएको जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीको सफलतालाई स्वीकार गर्दै सरकारका राम्रो काममा समर्थन र कमजोरीमा सशक्त आलोचना गर्ने बताएका छन् ।

Facebook Comment

Related Posts

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar