KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रहरीभित्र हलचल : छानबिनपछि नेतृत्व फेरबदलको तयारी

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

जनकपु, १६ वैशाख । मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजी गोविन्द थपलिया विरुद्ध तस्कर र व्यवसायीसँग गैरकानुनी आर्थिक असुली गरेको आरोप लागेपछि नेपाल प्रहरी मुख्यालयले एआइजी उमा प्रसाद चतुर्वेदीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

छानबिनको प्रारम्भिक निष्कर्षले नेतृत्व परिवर्तन आवश्यक देखाएपछि थपलियालाई फिर्ता बोलाउने र उनको स्थानमा डिआइजी शेखर खनाललाई पठाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

गृह मन्त्रालय र प्रहरी मुख्यालयबीचको छलफलपछि खनाललाई मधेशको कमाण्ड दिने र डिआइजी ओम अधिकारीलाई अख्तियारमै राख्ने योजना बनेको छ ।

प्रधानमन्त्रीस्तरबाट समेत खनाललाई प्राथमिकता दिने संकेत आएको बताइएको छ । थपलियामाथि घुमुवा प्रहरीमार्फत रकम असुली गरेको आरोप सार्वजनिक भएपछि संगठनभित्र दबाब बढेको थियो, जसले नेतृत्व फेरबदलको निर्णयलाई तीव्र बनाएको हो । औपचारिक निर्णय छिट्टै सार्वजनिक हुने तयारी छ ।

Facebook Comment

Related Posts

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar