KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लागुऔषधविरुद्ध प्रहरीको कारबाहीमा ४१ जना पक्राउ

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

काठमाडौं, १३ बैशाख । प्रहरीले देशभर सञ्चालन गरेको नियमित गस्ती तथा निगरानीका क्रममा विभिन्न स्थानबाट लागुऔषधसहित ४१ जनालाई नियन्त्रणमा लिएका छन् ।

काठमाडौँ महानगरपालिका–३२ जडीबुटी क्षेत्रबाट एक किशोरलाई १३० थान ट्रामाडोल ट्याब्लेट र रु ६८ हजार २०० नगदसहित पक्राउ गरिएको छ । ट्रामाडोल चिकित्सकको सिफारिसबिना खरिद–बिक्री गर्न नपाइने औषधि हो ।

केन्द्रीय प्रहरीका अनुसार कैलाली, सुर्खेत, कपिलवस्तु, सुनसरी र दाङ लगायतका जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । उनीहरूबाट लागुऔषध नापजाँच गर्न प्रयोग गरिने तराजु र नगदसमेत बरामद गरिएको छ ।

यसैगरी, काठमाडौँका सुकेधारा र बल्खु क्षेत्रबाट पनि केही व्यक्तिहरूलाई खैरो हेरोइन र ठूलो परिमाणमा ट्रामाडोल ट्याब्लेटसहित नियन्त्रणमा लिइएको छ । त्यसैगरी इलाम, झापा, कञ्चनपुर, रुपन्देही, मोरङ, रुकुमपश्चिम, दाङ, बर्दिया, कास्की र धनुषा जिल्लाका विभिन्न स्थानबाट समेत नाइट्राजेपाम ट्याब्लेटसहित अन्य व्यक्तिहरू पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Facebook Comment

Related Posts

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

संस्थापनइतर पक्षका नेताले पाए केन्द्रीय सदस्यको हैसियत

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar