KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरी, १० बैशाख। महोत्तरीको पिपरा गाउँपालिका-स्थित सहोडवामा बुधबार एक दलित युवक मृत अवस्थामा फेला परेपछि स्थानीयस्तरमा त्रास र आक्रोश फैलिएको छ।

मृतकको पहिचान सोही स्थानका कपिल दासका रूपमा भएको छ। स्थानीय बासिन्दाहरूका अनुसार कपिल दासलाई केही लागुऔषध दुर्व्यसनमा संलग्न युवाहरूले गाउँको चौरमा बोलाएर कुटपिट तथा हत्या गरी घटनालाई आत्महत्या जस्तो देखाउन रुखमा झुन्ड्याइएको आशंका गरिएको छ।

घटनास्थलको अवस्था र स्थानीयको बयानका आधारमा यो घटना योजनाबद्ध हत्या हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घटनापछि पीडित परिवार शोकमा डुबेको छ भने स्थानीयहरूले दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन्।

यद्यपि, परिवारजनले घटनाबारे विस्तृत छानबिन नटुंगिँदै दाहसंस्कार गरिसकेको जनाइएको छ। घटनाको प्रकृति हेर्दा हत्या नै भएको स्पष्ट देखिने भन्दै निष्पक्ष र गहिरो अनुसन्धानको माग चर्किएको छ।

प्रहरीले भने घटनाबारे औपचारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको छ। यस घटनाले ग्रामीण क्षेत्रमा बढ्दो लागुऔषध दुरुपयोग र त्यससँग जोडिएका आपराधिक गतिविधिहरूप्रति चिन्ता बढाएको छ।

Facebook Comment

Related Posts

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेस महाधिवेशनका लागि ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar