KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

काठमाडौं, १० वैशाख । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिले संसद् अधिवेशन स्थगित गर्ने निर्णय गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन स्थगनका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएको थियो । उक्त सिफारिस केही समयअघि शीतलनिवास पुगेको जनाइएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसलाई आधार मान्दै अधिवेशन स्थगनको निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाए । सिफारिसमा उल्लेखित विषयवस्तुअनुसार नै निर्णय गरिएको हो ।

यसअघि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपतिले वैशाख १७ गते दिउँसो २ बजेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

Facebook Comment

Related Posts

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग

संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदलको बैठक सुरु

संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदलको बैठक सुरु

निजी सञ्चारमाध्यम धराशयी बनाउने नीति फिर्ता लिन माग

निजी सञ्चारमाध्यम धराशयी बनाउने नीति फिर्ता लिन माग

सबै सरकारी कार्यालयमा ई-हाजिरी लागू गर्न परिपत्र

सबै सरकारी कार्यालयमा ई-हाजिरी लागू गर्न परिपत्र

भारतीय तीर्थयात्री सवार जिप स्वर्गद्वारी जाँदै गर्दा दुर्घटना, एक जनाको मृत्यु र २१ जना घाइते

भारतीय तीर्थयात्री सवार जिप स्वर्गद्वारी जाँदै गर्दा दुर्घटना, एक जनाको मृत्यु र २१ जना घाइते

मन्त्रिपरिषद्को निर्णय : प्रहरी प्रशिक्षण प्रतिष्ठान नसर्ने

मन्त्रिपरिषद्को निर्णय : प्रहरी प्रशिक्षण प्रतिष्ठान नसर्ने

ताजा समाचार

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग

संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदलको बैठक सुरु

संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदलको बैठक सुरु

निजी सञ्चारमाध्यम धराशयी बनाउने नीति फिर्ता लिन माग

निजी सञ्चारमाध्यम धराशयी बनाउने नीति फिर्ता लिन माग

सबै सरकारी कार्यालयमा ई-हाजिरी लागू गर्न परिपत्र

सबै सरकारी कार्यालयमा ई-हाजिरी लागू गर्न परिपत्र

भारतीय तीर्थयात्री सवार जिप स्वर्गद्वारी जाँदै गर्दा दुर्घटना, एक जनाको मृत्यु र २१ जना घाइते

भारतीय तीर्थयात्री सवार जिप स्वर्गद्वारी जाँदै गर्दा दुर्घटना, एक जनाको मृत्यु र २१ जना घाइते

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar